भद्रपुर विमानस्थलको रन-वेबाट चिप्लियो बुद्ध एयरको जहाज
काठमाडौँ । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन-वेबाट चिप्लिएको छ । झापा प्रहरीका अनुसार ग्राउन्डभन्दा केही बाहिर जहाजको पांग्रा गएको हो । काठमाडौँ-भद्रपुर उडानको ९०१ उडान नम्बरको बुद्ध एयरको...