लेखा अधिकृतलाई वडा सचिवको जिम्मेवारी, जबरजस्ती वडामा खटाइएको गुनासो
काठमाडौँ। जनप्रतिनिधि र कर्मचारीबीच असमझदारी उत्पन्न भएपछि लेखा अधिकृतलाई वडा सचिवको जिम्मेवारी दिइएको घटना सार्वजनिक भएको छ। पर्साको बहुदरमाई नगरपालिकाले लेखा अधिकृत रन्धिरकुमार यादवलाई वडा नं. ४ को कार्यालयमा वडा...