दाइजो मागसम्बन्धी आरोपबीच नवविवाहिताको मृत्यु, परिवारद्वारा निष्पक्ष छानबिनको माग
सर्लाही/महोत्तरी । महोत्तरीमा एक नवविवाहिताको मृत्यु भएपछि परिवारले दाइजोसम्बन्धी विवादका कारण हत्या भएको आरोप लगाउँदै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ । घटनामा प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको...