काभ्रे–१ (क) मा माओवादी केन्द्रका ढकाल भारी मतसहित विजयी
काभ्रे । काभ्रेको प्रतिनिधिसभा क्षेत्र १ प्रदेशसभा (क)को सदस्यमा नेकपा (माओवादी केन्द्र)का रत्न ढकाल विजयी भएका छन्।बिहीबार सम्पन्न मत गणनामा ९ हजार ४४२ को भारी मतान्तरसहित ढकाल विजय भएका हुन्।...