रत्नेचौर-भकुण्डे सडक : योजना पुरा नहुँदै कालोपत्र सडकमा खाल्डा पर्न थाल्यो
भकुण्डे (म्याग्दी) । बेनी नगरपालिकाको रत्नेचौरर-भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र भएको सडकमा खाल्डा पर्न थालेको छ । सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत...