रत्नेचौर-भकुण्डे-भकिम्ली सडकको ७० प्रतिशत प्रगति
गलेश्वर (म्याग्दी) । सडकको स्तरोन्नति तथा कालोपत्र गरिसक्ने ठेक्का अवधिको चार महिना मात्र बाँकी रहँदासम्म म्याग्दीको रत्नेचौर-ज्यामरुककोट-भकिम्ली सडकको ७० प्रतिशत भौतिक प्रगति भएको छ । सडक स्तरोन्नति तथा कालोपत्रका लागि...