माओवादी सांसदले जपुरे माझकिराँतकी छोरी र झापाली शिव चाम्लिङका छोराको अर्को रमिता छ भनेपछि…
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले पूर्वराष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच चलेको शक्ति संघर्षलाई लिएर एमालेप्रति कटाक्ष गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै देशमा...