चक्रे मिलन समूहको गाडीबाट २ वटा खुकुरी र रड बरामद
काठमाडौँ । विगतमा गुण्डागर्दीमा संलग्न भएको आरोप लागेका चक्रे मिलन (मिलन गुरुङ) को समूहबाट प्रहरीले खुकुरी पनि बरामद गरेको छ । बुधबार राति महाराजगञ्ज क्षेत्रको बाँसबारी रोडमा रहेको होटेल साम्बालाबाट...