कारागारभित्र कसरी हतियार र मादक पदार्थ जान्छ ? भन्दै संसदीय समितिमा उठ्यो प्रश्न
काठमाडौँ । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले कारागारभित्र हातहतियार, मादक पदार्थ कसरी जान्छ ? भन्दै प्रश्न उठाएकी छिन् । बुधबार बसेको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले गृहमन्त्री...