सप्तरीका ५ हजारभन्दा बढी घरधुरी अझै लालपुर्जाविहीन रहेको भन्दै सरकारको ध्यानाकर्षण
काठमाडौँ । सप्तरीको राजापुर नगरपालिकाका हजारौँ परिवार दशकौँदेखि बसोबास गर्दै आए पनि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गर्न नसकेको विषय राष्ट्रिय सभामा उठाइएको छ। नेपाली काँग्रेसका सांसद रञ्जित कर्णले आइतबार...