राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्की पदमुक्त
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य रञ्जन कार्कीलाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेका छन्। अध्यक्ष लिङ्देनले शुक्रबार कार्कीलाई केन्द्रीय सदस्यसहित पार्टीमा सम्हाल्दै आएका सम्पूर्ण...