सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा विष्ट
काठमाडौँ । सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा पूर्व सचिव रघुराम विष्टलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विष्टको संयोजकत्वमा उक्त समिति गठन गर्ने निर्णय गरेको हो। बैठकले समितिको...