रक्ष कुमार राईद्वारा निर्वाचन खर्च विवरण सार्वजनिक
काठमाडौँ । मितेरी पार्टी नेपालका तर्फबाट सुनसरी–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रक्ष कुमार राईले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गरेका छन्। राईले बुधबार सार्वजनिक गरेको विवरणअनुसार आफ्नो चुनावी अभियानमा...