रेडक्रस सोसाइटीले भने-‘रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ’
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चारको गुणस्तरलगायतका विषयमा प्रश्नचिह्न खडा गरी जनमानसलाई त्रास तथा भ्रम फैलाउने प्रयत्न गरिएकामा ध्यानाकर्षण भएको जनाएको छ । रेडक्रसले आज विज्ञप्तिमार्फत नेपाल सरकारको राष्ट्रिय रक्तसञ्चार...