दाङमै पहिलो पटक मुटु रक्तनली उपचार सेवा सञ्चालन
दाङ। दाङ जिल्लाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक मुटु रक्तनली सम्बन्धी एन्जियोप्लाष्टी सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। यससँगै जिल्लामै जटिल मुटु उपचार सेवा उपलब्ध हुने नयाँ चरण...