श्रीमान्बाट कुटिएकी पूजाको अवस्था दयनीय : उपचारका लागि रकम अभाव
तानसेन । श्रीमान्बाट मरणासन्न हुने गरी कुटिएकी रामपुर नगरपालिका–४ गिजिनडाँडाकी १९ वर्षीया पूजा सोमै परियारको उपचारमा आर्थिक अभाव भएको छ । तीन वर्ष अघि रामपुर नगरपालिका–४ गिजिनडाँडाका २४ वर्षीय भोमबहादुर...