सर्वोच्चले भन्यो : ‘पशुपतिमा नागा बाबाहरूले यौनांग देखाउनुलाई अश्लील भन्न मिल्दैन’
काठमाडौँ । सर्वोच्च अदालले केवल शारीरिक रूपमा नांगो हुनुलाई मात्र अश्लीलता प्रदर्शन भनी टिप्पणी गर्न नमिल्ने व्याख्या गरेको छ । न्यायाधीशद्वय कुमार चुँडाल र नहकुल सुवेदीको संयुक्त इजलासले पशुपतिमा शिवरात्रिमा...