चाडपर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्ध र सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : ‘प्रचण्ड’
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि तथा धान्यपूर्णिमा पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । आज...