योजनाबद्ध विकासको प्रतिफल : बुढानीलकण्ठ उत्कृष्ट नगरपालिका घोषित
काठमाडौँ । योजनादेखि कार्यान्वयनसम्मको स्पष्ट मार्गचित्र, दिगोपनप्रति प्रतिबद्धता र नागरिकमुखी सेवाको प्रभावकारी अभ्यासका आधारमा बुढानीलकण्ठ नगरपालिका राष्ट्रिय स्तरमै उत्कृष्ट स्थानीय तहका रूपमा स्थापित भएको छ। सहरी योजना तथा पूर्वाधार विकासमा...