योगेशको अभाव महसुस गरिरहन्छिन् रामकुमारी झाँक्री किन ?
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराई र नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीको दोस्ती लामो र गहिरो छ । योगेशलाई रामकुमारी अभिभावक मान्छिन् । बुधबार योगेशलाई जन्म दिनको शुभकामना...