कन्फर्म खटाउँदा पनि रैथाने हाकिमकै रजाइँ, छोरालाई करोडौँका ठेक्का दिने सुरत लाल चौधरीमाथि छानबिन हुँदै
काठमाडौँ । पटक-पटक गरी एउटै कार्यालयमा सात पटकसम्म फर्किएका संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुरत लाल चौधरीमाथि छानबिन हुने भएको छ । कार्यालय प्रमुख...