एसपीए कलेजका प्रमुखलाई नेविसंघका कार्यकर्ताले दले कालोमोसो
धनगढी । सुदूर पश्चिमाञ्चल कलेज (एसपीए) का प्रमुख योगराज गौतममाथि दुर्व्यवहार भएको छ । शुक्रबार भएको विद्यार्थी परिषद्को कार्यसमिति चयनको विषयलाई लिएर नेविसंघका कार्यकर्ताले प्रमुख गौतममाथि कालोमोसो दलेका हुन् ।...