यूसीएलजी एसिया-प्यासिफिकको सहअध्यक्षमा नीलकण्ठका मेयर ढुंगाना पुनः निर्वाचित
काठमाडौँ। दक्षिण एसिया प्यासिफिक क्षेत्रका सहरहरूको छाता संस्था युनाइटेड सिटी अफ लोकल गभरमेन्ट (यूसीएलजी) एशिया-प्यासिफिक क्षेत्रको सहअध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुंगाना पुनः निर्वाचित भएका छन्। ढुंगान लगातार दोस्रो...