कोलिफर्म भेटिएपछि यूकी पानीका सञ्चालक देवेन्द्र श्रेष्ठ पक्राउ
काठमाडौँ । पिउनका लागि प्रयोग गरिँदै आएको पानीमा दिसामा हुने कोलिफर्म भेटिएपछि यूकी पानीका सञ्चालक देवेन्द्र श्रेष्ठ पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालयले उनलाई शुक्रबार पक्राउ गरेको हो ।...