प्रधानमन्त्री देउवा र राजदूत युसुफ बिन मोहम्मद अल हल बिच शिष्टाचार भेट
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हलले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री देउवाले वार्ता र छलफलका...