आरजुले दिइन् युनेलेन्स स्कुलको अध्यक्षबाट राजीनामा
काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी छिन्। हालै भएको अभिभावकको बैठकमा उनले राजीनामा दिएको जानकारी गराइएको हो। जेन जेड आन्दोलनका क्रममा उक्त स्कुलमा तोडफोड...