युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
ब्रसेल्स (बेल्जियम) । इजरायलले कब्जा गरेको वेस्ट ब्यांक क्षेत्रमा ३० भन्दा बढी नयाँ बस्तीहरू स्थापना गर्ने पछिल्लो इजरायली निर्णयको युरोपियन युनियनले कडा निन्दा गरेको छ । विज्ञप्ति जारी गर्दै इयुले...