दक्षिण कोरियाका पूर्व राष्ट्रपति योएलमाथि शक्तिको दुरुपयोगको मुद्दा दर्ता
एएफपी । दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको दुरुपयोग र सरकारी काममा अवरोध पुर्याएको आरोपमा मुद्दा दर्ता गरिएको छ । उनले सन् २०२४ को डिसेम्बर ३ मा देशमा...