धरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान
काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका बाराका युनुस अन्सारी १५ लाख धरौटी तिर्न नसकेर कारागार चलान भएका छन् । नेपाल अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा जिल्ला अदालत काठमाडौँमा न्यायाधीश बलराम लम्सालको...