पोखरा महानगर प्रमुख आचार्य र जर्मन राजदूतबिच शिष्टाचार भेटवार्ता
काठमाडौँ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपालका लागि जर्मनीका राजदूत युडो इयुजेन भोल्जले शिष्टाचार भेटवार्ता गरेका छन् । पोखरा महानगरपालिकामा मंगलबार भएको भेटवार्तामा दुईपक्षीय हितका सन्दर्भमा छलफल भएको जनाइएको...