प्रधानमन्त्रीमाथि लक्षित सामग्री प्रसारणको आरोपमा पक्राउ परेका युट्युबर रिहा
काठमाडौँ । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलगायत सार्वजनिक पदाधिकारीहरूलाई लक्षित सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेल रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उनलाई आवश्यक परेको...