आईएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त बादे श्रेष्ठ नियुक्त
काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको ७ असार २०७९ को बैठकको र २३ साउन २०७९ देखि लागू हुने...