सी, पुटिन र किमसँगै ओली सहभागी हुने समारोहमा जापानकै पूर्वप्रधानमन्त्री सहभागी हुँदै
काठमाडौँ । चीनले जापानविरुद्धको युद्धको ८० औँ वर्षमा गर्न लागेको विजय उत्सवमा जापानका पूर्वप्रधानमन्त्री युकियो हातोयामा सहभागी हुने जनाएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित रुसका राष्ट्रपति भ्लादिमिर पुटिन...