२३ कार्तिक २०८१, शुक्रबार
युएस कंग्रेसमा निर्वाचित भए नेपाल ककस अमेरिकाका सहअध्यक्ष माइक
कोलम्बस (अमेरिका) । नेपाली समुदायसँग नजिक रहेर सहयोग गरिरहेका नेपाल मामिलाबारेमा जानकार माइक केरी रिपब्लिकन पार्टीका तर्फबाट संसदमा निर्वाचित भएका छन्। उनी अमेरिकाको ओहायो राज्य डिस्ट्रिक १५ बाट युएस कंग्रेसमा...