डोल्पाका यार्सापाटन १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति
काठमाडौँ । डोल्पा जिल्लामा यार्सागुम्बा संकलनका लागि आगामी जेठ १० गतेदेखि पाटन क्षेत्र खुला गरिने निर्णय गरिएको छ । सदरमुकाम दुनैमा बसेको सर्वपक्षीय तथा सर्वदलीय बैठकले एक महिनाको अवधिका लागि...