यार्सागुम्बासहित चार जना पक्राउ
काठमाडौँ । तेह्रथुममा यार्सागुम्बासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सङ्खुवासभाको मादी नगरपालिका–९ का जीवन लिम्बु, कर्णबहादुर लिम्बु, बादल लिम्बु र हर्कबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरीका अनुसार...