हिउँद याम सुरु भएको खुसीयालीमा मुक्ति क्षेत्रमा ‘यार्तुङ’ आरम्भ
मुस्ताङ । वारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ भएको छ । यहाँको वडा एक खिंगा गाउँबाट यस वर्षको ‘यार्तुङ’ पर्व थालिएको हो । सोमबार खिंगा गाउँका गाउँलेले यार्तुङ...