इन्डोनेसियामा बस-ट्यांकर ठोक्किँदा १६ जनाको मृत्यु
एजेन्सी । इन्डोनेसियाको सुमात्रा टापास्थित ट्रान्स–सुमात्रा राजमार्गमा बुधवार यात्रुवाहक बस र इन्धन बोकेको तेल ट्यांकर एक आपसमा ठोक्किँदा भीषण आगलागी भएको छ । दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको छ...