हेटौँडामा यात्रुबसले कार र ट्यांकरलाई ठक्कर दिँदा १० जना घाइते
मकवानपुर । हेटौँडा-वीरगञ्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोस्ट नजिक डाइभरडाँडामा यात्रुबसले कार र ट्यांकरलाई ठक्कर दिँदा १० जना घाइते भएका छन् । आज अपराह्न वीरगञ्जबाट हेटौँडा आउँदै गरेको ना५ख...