कैलालीको लम्की क्षेत्रमा यातायात सेवा विस्तार, नयाँ कार्यालय सञ्चालनमा
काठमाडौँ । लम्कीचुहा नगरपालिका-४ बलियामा यातायात व्यवस्था सेवा प्रदान गर्ने उद्देश्यले नयाँ कार्यालय स्थापना गरिएको छ। पूर्वी कैलालीका सेवाग्राहीलाई लक्षित गरी उक्त सेवा विस्तार गरिएको जनाइएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री...