लुम्बिनीका सबै जिल्लामा यातायात व्यवस्थासम्बन्धी सेवा विस्तार हुने, सात स्थानबाट नयाँ सेवा सञ्चालन
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका सबै जिल्लाबाट यातायात व्यवस्थासम्बन्धी सेवा उपलब्ध गराउने तयारी गरेको छ। प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले हाल यातायात व्यवस्था कार्यालय नभएका जिल्लासहित...