हमालको हत्या प्रहरीले गरेको भन्दै वीरेन्द्रनगरमा प्रदर्शन, सार्वजनिक यातायात ठप्प
काठमाडौँ । कालिकोटको तिलागुफा नगरपालिकाका कृष्ण हमाल ‘मिनी’ मृत्यु प्रकरणका कारण आज सुर्खेतमा सार्वजनिक यातायात ठप्प छन् । सुब्बा कुना प्रहरीले हमाललाई कुटेर हत्या गरेको आरोपमा स्थानीयले विरोध प्रदर्शन गरेपछि...