प्रहरीले भन्यो-‘महिलालाई पोखरीमा चोपल्दै यातना दिएको भिडियो नेपालको होइन’
काठमाडौँ । एक महिलालाई पुरुषले पोखरीमा चोपल्दै यातना दिएको भिडियो नेपालको नभएको नेपाल प्रहरीले पुष्टि गरेको छ । महिलालाई पुरुषले नदीमा चोपल्दै यातना दिएको भिडियो नेपालकै भन्दै सामाजिक सञ्जालमा भाइरल...