खोटाङमा यलम्बर सालिक अनावरण कार्यक्रम प्रशासनद्वारा स्थगित
काठमाडौँ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा निर्माण गरिएको यलम्बरको सालिक उद्घाटनलाई लिएर उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले निर्धारित कार्यक्रमहरू स्थगित गरेको छ। पञ्चरदोबाटो क्षेत्रमा निर्माण गरिएको करिब ११०...