मुख्यमन्त्री कँडेलले भने : ‘जेन जेडका नाममा कर्णालीमा अराजकता र लुटपाट गरियो’
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले जेन जेड आन्दोलनका नाममा कर्णालीमा अराजकता र लुटपाट गरिएको बताएका छन्। मुख्यमन्त्री कार्यालयमा आइतबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन्। जेन...