मेयर बालेन भन्छन्- ‘यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुँदैछ’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले ३ वर्षको संघर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुन लागेको बताएका छन् । तीन वर्षको संघर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुन लागेको...