इजरायली आक्रमणमा यमनी हुथी सरकारका प्रधानमन्त्रीसहित केही अधिकारीको मृत्यु
एएफपी । यसै साताको सुरुमा इजरायली सेनाद्वारा गरेको हवाई आक्रमणमा यमनका हुथी विद्रोही समूहका प्रधानमन्त्रीसहित केही अन्य अधिकारीको मृत्यु भएको इरान समर्थित समूहले शनिवार पुष्टि गरेको छ । गत वर्ष...