जहाज दुर्घटनामा मृत्यु भएकामध्ये ४४ जनाको शव आफन्तले बुझे
काठमाडौँ । पोखरामा भएको यती एयरलाइन्सको नाइन एन-एएनसी-एटीआर-७२-५०० विमान दुर्घटनामा परेकामध्ये ४४ जनाको शव उनीहरूका परिवारजनलाई बुझाइएको छ। पोखरामा परीक्षण गरिएका सबै २२ शव र काठमाडौंमा ल्याइएका ४९ मध्ये २२...