ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’-पहिलो टिकट नि:शुल्क
काठमाडौँ । ग्राहकमैत्री सेवा र आकर्षक योजनाका लागि प्रख्यात ग्लोबल आइएमई बैंकले यती एअरलाइन्ससँग सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ योजना सुरु गरेको छ। काठमाडौँमा आयोजित एक विशेष समारोहमा बैंकका प्रमुख...