जेन जेड फ्रन्टका सदस्य यतिष ओझा र मनिष खनाल प्रतिनिधि सभाको निर्वाचन लड्ने
काठमाडौँ। नेपाल जेन जेड फ्रन्टका सदस्य यतिष ओझा र मनिष खनाल आसन्न प्रतिनिधि सभाको निर्वाचन लड्ने भएका छन् । अधिवक्तासमेत रहेका उनीहरू जेन जेडफ्रन्टको समर्थनमा चुनाव लड्ने भएका हुन् ।...